विशेष गरी आफ्नो पार्टनरसंग गरिने यौन ब्यबहारमा चुम्बन निकै नै महत्व पूर्ण मानिन्छ । तर चुम्बन सम्बन्धि केहि यस्ता रोचक तथ्यहरु पनि छन्, जो तपाइँलाई थाहा नहुन सक्छ । अमेरिकी अनलाईन योर ट्याङ्गोको सर्वेक्षणका आधारमा नेप्लिज डट ओआरजीले तयार गरेको चुम्बन सम्बन्धि केहि रोचक तथ्यहरु यसप्रकार छन् :
१) दुई तिहाई मानिसहरु चुम्बन गर्दा आफ्नो टाउकोलाई दायाँ तर्फ ढाल्छन् । बैज्ञानिकका अनुसार आमाको गर्वबाट नै यस कुराको बैज्ञानिक निर्धारण भएको हुन्छ ।
२) चुम्बन गर्दा शरिरका कुल १७६ मांशपेशीले काम गर्छन् ।
३) यो संसारमा चुम्बनको सुरुवात मुसाबाट भएको मानिन्छ ।
४) जुलाई १६ , १४३९ मा बेलायतमा चुम्बन गर्न प्रतिबन्ध लगाइएको थियो । उक्त समयमा माहामारी फैलिएकाले रोग फैलिन नदिन यस्तो गरिएको बताइएको छ ।त्यस बेला कसैलाई चुम्बन गर्नु अपराध मानी सजाय दिने गरिन्थ्यो ।
५) सन् १९१० मा फ्रान्समा रेलमार्गमा चुम्बन गर्न प्रतिबन्ध लगाइएको थियो । यसको कारण भने रेल ढिलो हुन्छ भन्ने थियो ।
६) आएरल्याण्डमा रहेको ब्लार्ने ढुंगामा बार्षिक चारलाखले चुम्बन गर्छन । यो ढुंगा चुम्बन गर्ने ढुंगाको रुपमा लिने गरिन्छ ।
८) चुम्बनको बिज्ञानलाई फिलेम्याटोलोजी भन्ने गरिन्छ ।
९) गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स का अनुसार हालसम्म ५८ घण्टा, ३५ मिनेट ५८ सेकेन्डसम्म चुम्बन गरी थाई जोडीले विश्व रेकर्ड राखेका छन् ।
१०) एक औसत अमेरिकी जोडी जीवन को २ हप्ता चुम्बन गरेर विताउँछ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Related Posts
- late King Birendra01 Jul 20150
Coming to the throne of Nepal at the age of 27 King Birendra (born 1945) sought to emphasize econo...Read more »
- ओ माई गड!!!! केटाहरु पनि के के सम्म गरेका होलान् केटिलाइ इम्प्रेस पार्न ! (हेर्नुपर्ने भिडियो)30 Jun 20150
In the video there are certain tricks that are sure to make anyone impress that either be a girl or ...Read more »
- काफल किन खाने, थाहा पाऔ यसका ९ फाइदा...30 Jun 20150
Bayberry is one of the famous hilly fruit which is mostly found in summer season. It has sour and sw...Read more »
- ४३ लाख किचन सामग्री खोइ ?30 Jun 20150
काठमाडौं, असार १६ । नेपालका प्रत्येक भूकम्पपीडित परिवारलाई पुग्नेगरी विभिन्न विदेशी संघ संस्था...Read more »
- यातायातका दुई कर्मचारी घुससहित पक्राउ30 Jun 20150
पोखरा, १५ असार । पोखरास्थित यातायात व्यवस्था कार्यालय गण्डकीका दुई कर्मचारीलाई घुससहित पक्राउ परेका ...Read more »
- अव नेपालमा ८०० भन्दा बढी सांसद, मन्त्रीहरुको संख्या १०० भन्दा धेरै !30 Jun 20150
काठमाडौँ । देश सानो भएपनि ठूलो सँख्यामा सभासद् देशले पालिरहेको छ । अव वन्ने नयाँ संविधानमा पनि...Read more »
Subscribe to:
Post Comments (Atom)
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.