विशेष गरी आफ्नो पार्टनरसंग गरिने यौन  ब्यबहारमा चुम्बन निकै नै महत्व पूर्ण मानिन्छ  । तर चुम्बन सम्बन्धि केहि यस्ता रोचक तथ्यहरु पनि छन्, जो तपाइँलाई थाहा नहुन सक्छ । अमेरिकी अनलाईन योर ट्याङ्गोको सर्वेक्षणका आधारमा नेप्लिज डट ओआरजीले तयार गरेको चुम्बन सम्बन्धि केहि रोचक तथ्यहरु यसप्रकार छन्    :
१) दुई तिहाई मानिसहरु चुम्बन गर्दा आफ्नो टाउकोलाई दायाँ तर्फ ढाल्छन् । बैज्ञानिकका अनुसार आमाको गर्वबाट नै यस कुराको बैज्ञानिक निर्धारण भएको हुन्छ ।
२) चुम्बन गर्दा शरिरका कुल १७६ मांशपेशीले काम गर्छन् ।
३) यो संसारमा चुम्बनको सुरुवात मुसाबाट भएको मानिन्छ ।
४) जुलाई १६ , १४३९ मा बेलायतमा चुम्बन गर्न प्रतिबन्ध लगाइएको थियो । उक्त समयमा माहामारी फैलिएकाले रोग फैलिन नदिन यस्तो गरिएको बताइएको छ ।त्यस बेला कसैलाई चुम्बन गर्नु अपराध मानी सजाय दिने गरिन्थ्यो ।
५) सन् १९१० मा फ्रान्समा रेलमार्गमा  चुम्बन गर्न प्रतिबन्ध लगाइएको थियो । यसको कारण भने रेल ढिलो हुन्छ भन्ने थियो ।
६) आएरल्याण्डमा रहेको ब्लार्ने ढुंगामा बार्षिक चारलाखले चुम्बन गर्छन । यो ढुंगा चुम्बन गर्ने ढुंगाको रुपमा लिने गरिन्छ ।
८) चुम्बनको बिज्ञानलाई फिलेम्याटोलोजी भन्ने गरिन्छ ।
९) गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स का अनुसार हालसम्म ५८ घण्टा, ३५ मिनेट ५८ सेकेन्डसम्म चुम्बन गरी थाई जोडीले विश्व रेकर्ड राखेका छन् ।
१०) एक औसत अमेरिकी जोडी जीवन को २ हप्ता चुम्बन गरेर विताउँछ ।

 भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

 
Top