(एजेन्सी)  १० वर्षको एक कुकुरले दुनियाँकै सबैभन्दा कुरुप कुकुरको कन्टेस्ट जितेको छ । कुआरसी मोदो नाम उक्त कुकुर दुनियाँकै सर्वाधिक कुरुप कुकुर घोषित भएसँगै कुकुर मालिकले ९५ हजार पुरस्कार जितेका छन् ।
यस कान्टेस्टको आयोजना अमेरिकाको क्यार्लिफोनियास्थित पेटालुमा भएको थियो । पछिल्लो २७ सालयता पेटालुमा यस्तो कन्टेस्ट आयोजना हुदैँ आएको छ ।
यसअघि गत वर्ष यही कन्टेस्टमा अहिलेको विजेता मोदो दोस्रो भएको थियो । पिट बुल तथा डच शेफर्डाको सन्तान मोदोले विजेता बन्ने क्रममा २५ वटा अन्य कुकुरलाई पछि छाड्यो ।



30 Jun 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top