एजेन्सी / १५ जना युवतीसँग डेटिङ जाँदै गरेको अवस्थामा एक पुरुष पक्राउ परेका छन् । बुधबार ४१ वर्षीय तियान लाई चिनियाँ प्रहरीले राजधानी बेइजिङबाट पक्राउ गरेको हो ।
उनले सामाजिक सञ्जाल क्युक्युबाट सम्पर्क गरी नयाँ–नयाँ प्रेमिका बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
विश्वविद्यालयमा अध्ययनरत तियानले धोका दिएको र ठगेको आरोपमा प्रहरीले अनुसन्धान थाली कारबाहीको प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
तियान एक लक्जरी कम्पनीका कार्यकारी प्रमुख समेत छन् । १८ वर्षीया छोरीका बुबासमेत रहेका तियानले ५/६ वटा कलेजका केटीहरुसँग प्रेमको नाटक गरी ठगेको पत्ता लागेको हो ।

19 Jun 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top