महाभूकम्पले सबैभन्दा प्रभावित सिन्धुपाल्चोकमा ६३ हजार घर ध्वस्त भएको प्रारम्भिक अनुमान छ ।बचेका छन् करिव ५ हजार घर मात्रै । पहिरोको जोखिमले उत्तरी भेकका बस्तीहरु धमाधम रित्तिदैँ गएका छन् ।

सबैजसो विकास संरचना ब्वस्त छन् । सदरमुकामका सबै कार्यालय भत्केपछि सरकारी सेवा अवरुद्ध छ । प्रहरी, स्वास्थ्थ चौकी र अस्पताल पाल मुनीबाट संचालनमा आएका छन् ।
विद्यालयका सबै ५ सय ५७ भवन ध्वस्त भएका छन् ।कान्तिपुर दैनिकमा समाचार छ ।

समाचारसंग सम्बिन्धीत भिडियोका लागि तलको बक्समा क्लिक गर्नुहुन अनुरोध गर्दछौ ।
17 May 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top