काठमाडौं, असार १ – नेपाल प्रहरीले रिक्त प्रहरी जवान भर्तीका लागि आवेदन खुला गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास, भर्ना तथा छनौट शाखाले ३४२ जवानका लागि आवेदन खुला गरेको हो । आवेदनका लागि योग्यता पुगेका व्यक्तिले असार ६ गतेदेखि साउन ४ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन देशका विभिन्न क्षेत्रीय प्रहरी तालिम केन्द्रमा दिन सकिने सूचनामा जनाइएको छ ।

17 Jun 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top